अर्थतन्त्र
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख
भारतमा उत्पादन कम हुँदा नेपालमा असर
काठमाडौं, १५ वैशाख । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारतको ऊर्जा एक्सचेञ्ज बजारमा…
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख
सरकारले नेपाल भित्र्याउन बन्देज गरेका १० प्रकारका सामान के-के हुन् ?
काठमाडौं, १४ वैशाख । सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ बैशाख
नेपालमा संसारकै महङ्गो सालमन माछादेखि महीसम्म आयात गरिन्छ !
काठमाडौं, १३ वैशाख । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने प्रशान्त महासागरमा पाइने लोकप्रिय सालमन माछा समेत नेपालमा आयात भएको पाइएको छ । भन्सार विभागले…
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख
२८ प्रतिशतले बढ्यो व्यापार घाटा, नौ महिनामा २ खर्बको पेट्रोलियम आयात
काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको छ । भन्सार विभागको…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ बैशाख
आईओसीले निगमलाई पठायो इन्धनको नयाँ मूल्यसूची
काठमाडौं, ५ वैशाख । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ बैशाख
सरकारी निकायमा आजबाट इन्धनमा २० प्रतिशत खर्च कटौती
काठमाडौं, ५ चैत । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्रालयले मन्त्रालय/निकाय, सरकारसँग…
अखबार टुडे
प्रकाशित:
२०७९, २ बैशाख
सिवाइसी नेपालको आइपिओको बिक्री खुला, १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने
काठमाडौं, २ बैशाख । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १००…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ चैत्र
अवरोधै अवरोधका कारण गज्र्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा ढिलाई
काठमाडौं, २९ चैत । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु…
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
सुदूरपश्चिम : सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय, दबावमा एमाले
मौसम पूर्वानुमान : देशका यी स्थानमा हावाहुरीको सम्भावना
१८ महिनापछि अमेरिका र चीनका रक्षामन्त्रीबीच पहिलो वार्ता
गृहमन्त्री लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?