Exclusive
477
अखबार टुडे
प्रकाशित:
२०७८, १ श्रावण
एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन, देउवा सरकारलाई समर्थन नगर्ने निर्णय
काठमाडौं, १ साउन । नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको…
754
अखबार टुडे
प्रकाशित:
२०७८, १ श्रावण
प्रधानमन्त्रीका रुपमा पाँचौँ पटक देउवा बालुवाटार प्रवेश
काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक बालुवाटार प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आफ्नै निवास बुढानीलकण्ठमा बस्दै आएका देउवा शुक्रबार…
782
अखबार टुडे
प्रकाशित:
२०७८, १ श्रावण
अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा ७० जनाको मृत्यु, कयौँ बेपत्ता
काठमाडौं, १ साउन (एजेनसी) । अत्यधिक वर्षापछि आएको बाढीले युरोपेली देश जर्मनी र बेल्जियममा ७० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक…
1080
अखबार टुडे
प्रकाशित:
२०७८, १ श्रावण
कर्णाली सरकारले अध्यादेशमार्फत् बजेट ल्यायो
काठमाडौं, १ साउन । प्रदेश सभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । कर्णाली प्रदेशमा चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत्…
670
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ असार
निषेधाज्ञा १० दिन लम्बियो, उपत्यका बाहिरिने र भित्रिने लामो दुरीका सयातायात चलाउन नपाइने
काठमाडौं, ३१ असार । काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा १० दिन थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन…
560
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ असार
एमाले संसदीय दलको बैठक शुक्रबार
काठमाडौं, ३१ असार । नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–…
676
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ असार
नेपालको निर्यात एक खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब
काठमाडौं, ३१ असार । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात…
638
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ असार
निषेधाज्ञा थप्ने तयारी, उपत्यका बाहिर जाने–आउने सार्वजनिक गाडी खोल्ने विषयमा छलफल हुने
काठमाडौं, ३१ असार । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरेको छ । आज उपत्यकाका तिनवटै जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दैछ । विहीबार दिउँसो १…