Exclusive
204
अखबार टुडे
प्रकाशित:
२०८०, २९ असार
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठटमाडौं, २९ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित…
282
अखबार टुडे
प्रकाशित:
२०८०, २८ असार
अबदेखि बैंकहरुले आफ्नै तरिकाले ब्याजदर तोक्ने
काठमाडौं, २८ असार । नेपाल बैंकर्स एसोसिएसनले अबदेखि बैंकहरूले आ–आफ्नै आवश्यकता अनुसार ब्याजदर तोक्ने समहति गरेका छन्। बिहीबार बिहान बसेको संघको बैठकले यस्तो निर्णय गरेको…
239
अखबार टुडे
प्रकाशित:
२०८०, २७ असार
सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत रहेका दाहालको बुधबार…
255
अखबार टुडे
प्रकाशित:
२०८०, २७ असार
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं, २७ असार । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधन भएको छ । उनको बुधबार…
277
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार
हेलिकप्टर दुर्घटना अपडेट : मनाङ एयरमा सवार ६ जनाकै मृत्यु
काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान मनाङ एयरको…
359
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार
मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, ५ जनाको शव भेटियो
काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । लिखु पिके गाउँपालिका-५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा मनाङ एयरको ९–एन–एमभी…
208
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस
नुवाकोट, २६ असार । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको…
242
अखबार टुडे
प्रकाशित:
२०८०, २५ असार
संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण- त्यो नभन्नु पर्दथ्यो, थोरै भावनामा आएँ
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनको बेला आफू देशको प्रधानमन्त्री भएर नभई जेठी छोरी ज्ञानुको बुबा भएर…