Exclusive
595
अखबार टुडे
प्रकाशित:
२०७८, २५ चैत्र
राष्ट्र बैंककै उच्च अधिकारीले मिडियामा गोप्य सूचना चुहाउने गरेको अर्थमन्त्रीको आरोप
काठमाडौं, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् ।…
451
अखबार टुडे
प्रकाशित:
२०७८, २५ चैत्र
अब अनलाइनबाटै संस्थागत श्रम स्वीकृति
काठमाडौं, २५ चैत । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन…
262
अखबार टुडे
प्रकाशित:
२०७८, २४ चैत्र
निर्वाचन आचारसंहितामा एमालेले असहमति जनाएका ६ बुँदा के के हुन् ? (पत्रसहित)
काठमाडौं, २४ चैत । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागी जारी गरेको आचारसंहिताप्रति नेकपा एमालेले ६ बुँदे असहमति जनाएको छ । आइतबार एमाले महासचिव शंकर…
353
अखबार टुडे
प्रकाशित:
२०७८, २४ चैत्र
प्रधानमन्त्रीले गरे टाइफाइडविरुद्ध खोप अभियानको शुभारम्भ
काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइडविरुद्ध खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा…
230
अखबार टुडे
प्रकाशित:
२०७८, २४ चैत्र
बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, मौलिक खाना र संस्कृतिको प्रवद्र्धनमा सहभागि गराइने
काठमाडौं, २४ चैत । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछन् । प्यासिफिक एसिया ट्राभल…
474
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र
गाडी आयात रोकौँ, इन्डक्शन चुल्होमा सहुलियत, जोर-बिजोर प्रणाली, पेट्रोलियम आयातलाई सीमित राखौँ: राष्ट्र बैंक
काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन सरकारलाई विभिन्न सुझाव दिनुका साथै विभिन्न वस्तुको आयातमा…
296
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र
एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका पित्तबहादुरले भने- ‘परिबन्दमा परेर बालकोट पुगेँ’
काठमाडौं, २३ चैत । एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले अध्यक्ष प्रचण्डलाई केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेको…
397
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र
राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशनमा के छ ?
काठमाडौं, २३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दललाई ६० बुँदे…