विश्व
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक
अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने विषयमा चीनको यस्तो जवाफ
काठमाडौं, ६ कार्तिक । हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ…
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक
पश्चिमा मुलुकका १० राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी
काठमाडौं, ५ कार्तिक । टर्कीका राष्ट्रपतिले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिएका छन् ।टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक…
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक
डब्ल्यूएचओद्वारा स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह
जेनेभा, ५ कार्तिक (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ ।विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको…
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक
पहिलोपटक सुँगुरको मिर्गाैला मानिसमा सफल प्रत्यारोपण
काठमाडौं, ४ कार्तिक (एजेन्सी) । अमेरिकामा एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा…
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक
महिला अधिकारकर्मीको प्रदर्शन रोक्न कैयौँ पत्रकारमाथि तालिबानको आक्रमण
काबुल, ४ कात्तिक (एएफपी) । काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौँ पत्रकारहरुमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको…
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक
ट्रम्पद्वारा नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्नेे घोषणा, नाम ‘ट्रुथ सोसियल’ राख्ने तय
काठमाडौं, ४ कार्तिक । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनको आधिकारीक…
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक
डब्ल्यूएचओद्वारा कोभिड माहामारी सन् २०२२ सम्म लम्बिने चेतावनी
काठमाडौं, ४ कार्तिक । कोभिड–१९ महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएका छन् ।डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस…
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक
सिरियामा सैनिक चढेको एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा १३को मृत्यु
काठमाडौं, ३ कात्तिक । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।यसवर्ष शुरुवातपछि यो…