विश्व
549
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
उत्तर कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध
काठमाडौं, २ पुस । सुन्दा पत्यार नलाग्ला । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार उत्तर कोरियामा हाँस्न प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न…
792
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’को ग्राण्ड फिनाले स्थगित
काठमाडौं । आज शुक्रबार हुने भनिएको ‘मिस वर्ल्ड’को ग्राण्ड फिनाले स्थगित भएको छ । प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएप्छि प्रतियोगिता स्थगित गरिएको आयोजकले…
410
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष
विश्व बैंकले गरिब देशलाई ९३ अर्ब डलर सहयोग गर्ने, ७० प्रतिशत अफ्रिकी मुलुकलाई उपलब्ध गराइने
काठमाडौं, १ पुष । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३…
617
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष
सन् २०२२ मा ओमिक्रोनका कारण स्वास्थ्य संकट आउने इयूको चेतावनी
ब्रसेल्स, १ पुस । युरोपेली संघ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ…
615
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष
फिलिपिन्समा सुपर टाइफुन ‘राई’ आएपछि हजारौं मानिस विस्थापीत
फिलिपिन्सप, १ पुस (एजेन्सी) । फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र…
727
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई पुनः जेल फर्किन अदालतको आदेश
जोहानेसबर्ग, २९ मंसिर (एजेन्सी) । दक्षिण अफ्रिकाको एक अदालतले बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या…
589
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर
ओमिक्रोन भेरियन्ट कयौँ देशमा फैलिएको डब्ल्यूएचओको अनुमान
जेनेभा, २९ मंसिर (एजेन्सी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका…
1067
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर
माल्टा बन्यो गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली मुलुक, के छ नयाँ कानुनमा?
काठमाडौं, २९ मंसिर (एजेन्सी) । माल्टाले व्यक्तिगत प्रयोगका लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ । संसदबाट पारित भएको…