नेपाल खबर
670
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर
केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै, १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार…
672
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डा राजदूतको प्रस्ताव
काठमाडौं, २६ मंसिर । रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् । आइतबार संस्कृति, पर्यटन…
469
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
एमाले वरीयताक्रममा नेम्बाङभन्दा बादल अगाडि, प्रदेशमा अध्यक्ष र इन्चार्ज पनि तोकियो
भक्तपुर, २६ मंसिर । नेकपा एमालेले पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हो । वरीयताक्रम अनुसार…
712
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
कांग्रेस महाधिवेशन : मतदानको पूर्वसन्ध्यामा यसरी हटाइयो प्रचार सामग्री
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन स्थलमा टांगिएका प्रचार सामग्री प्रहरीले हटाएको छ । निर्वाचनको प्रर्वसन्ध्यामा आइतबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवासहित सबै…
599
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
एक सभापति, एक सह-महामन्त्रीसहित ५५ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता (सुचीसहित)
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता…
415
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाइतर रहेका हामी सबै एक हुन्छौं: निधि
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कोसैले पनि सभापति नजित्ने बताएका छन् । निधिले सभापतिका उम्मेदवार धेरै…
357
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
सभापतिमा हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्- त्यसैले मैले जित्नै पर्छ, मलाई जिताइदिनु होला: देउवा
काठमाण्डौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशनमा आफूलाई जसरी पनि जिताउन आग्रह गरेका खन् ।आदिवासी जनजाति विभागले काठमाण्डौमा…
448
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर
कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता, उम्मेदवारी फिर्ताको समय बिहान ११ बजेसम्म
काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र…