नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, ३ पुष
भारतमा गएका श्रमिक भन्छन्: ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’
जाजरकोट, ३ पुस । बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो ।श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा…
अखबार टुडे
प्रकाशित:
२०७८, ३ पुष
६७ देशबाट नेपाल आउने यात्रुले क्वरेण्टीन बस्नुपर्ने नियम स्थगित
काठमाडौं, ३ पुष । नेपाल सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम स्थगित गरेको छ…
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, देउवालाई बहुमत
काठमाडौं, २ पुष । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । प्राप्त मत परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर,…
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
मन्त्रिपरिषद्को विभिन्न निर्णय: तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने
काठमाडौं, २ पुष । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व…
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
शोषण र गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक
काठमाडौं, २ पुष । नेकपा (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताएका छन् । शुक्रबार…
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो: डा कोइराला
काठमाडौं, २ पुष । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन् । शुक्रबार विज्ञप्ति…
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
सर्वदलीय बैठक बोलाउने तयारी, क्रिकेट खेलाडीमाथि गरिएकोे कार्बाहीबारे ध्यानाकर्षण
काठमाडौं, २ पुष । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा भएको छ । शुक्रबार विहान बालुवाटारमा भएको भेट भेटवार्तामा संसदमा…
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष
पार्टी र जनसङ्गठनका कामलाई प्रभावकारी बनाउन ओलीको निर्देशन
काठमाडौं, २ पुष । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि…