नेपाल खबर
359
अखबार टुडे
प्रकाशित:
२०७८, २ फाल्गुन
एमालेका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्
काठमाडौं, २ फागुन । नेकपा (एमाले) का पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । संसदीय दलको बैठकमा सहभागी सांसदहरू भीमबहादुर रावल, घनश्याम…
605
अखबार टुडे
प्रकाशित:
२०७८, २ फाल्गुन
नेपाल आयरल्याण्डसँग १६ रनले पराजित
काठमाडौं, २ फागुन । चार देशीय टी–२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । नेपाल दीपेन्द्र सिंह ऐरीले करियरकै उत्कृष्ट बलिङ…
418
अखबार टुडे
प्रकाशित:
२०७८, २ फाल्गुन
महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई
काठमाडौं, २ फागुन । नेकपा एमालको सोमबारको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने…
455
अखबार टुडे
प्रकाशित:
२०७८, २ फाल्गुन
‘विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ’
काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव…
550
अखबार टुडे
प्रकाशित:
२०७८, १ फाल्गुन
एमसिसी अगाडि बढाउन सकिँदैन: अध्यक्ष नेपाल
काठमाडौं, १ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई…
373
अखबार टुडे
प्रकाशित:
२०७८, १ फाल्गुन
उच्च अदालतद्वारा बतास समूहको पक्षमा आदेश
काठमाडौं, १ फागुन । उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर…
721
अखबार टुडे
प्रकाशित:
२०७८, १ फाल्गुन
राप्रपा नेपालको अध्यक्ष बनेपछि थापाले भने- फेरि हामी आफ्नै घर फर्कियौँ
काठमाडौं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापा राप्रपा नेपालका अध्यक्ष बनेका छन् ।आइतबार राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष बनेका कमल थापाले…
584
अखबार टुडे
प्रकाशित:
२०७८, १ फाल्गुन
वरिष्ठतम् न्यायाधीश कार्की स्वतः कामु प्रधानन्यायाधीश
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की भएका छन् । सत्तारूढ दलका…