नेपाल खबर
326
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
‘खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ’
काठमाडौं, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो,…
663
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
पार्टी पुनः सत्तामा जान गठबन्धन आवश्यक छ : नेत्री कोइराला
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएका छन् । बुधबार गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा…
505
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
वाइडेनद्वारा नेपालका लागि राजदूतमा थम्सनलाई पठाउने प्रस्ताव
काठमाडौं, १६ चैत । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि…
532
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
तीन दिन चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं, १६ चैत । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।…
612
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु , घिसिङ गम्भीर घाइते
काठमाडौं, १६ चैत । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन…
530
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु, बाबु गम्भीर घाइते
काठमाडौं, १६ चैत । गोकर्णेश्वर–१ सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजेतिर टिपरको ठक्करबाट स्थानीय वल्ड युथ इन्टरनेसनल…
982
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
टर्कीका चर्चित अभिनेता दुज्यातान वैशाखमा नेपाल आउने
काठमाण्डौं, १५ चैत । टर्कीका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र टर्की–नेपाल व्यापार परिषद्का अध्यक्ष…
575
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
यस्तो छ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका निर्णयहरु
काठमाडौं, १५ चैत । नेपाल सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक…