नेपाल खबर
560
अखबार टुडे
प्रकाशित:
२०७८, १९ चैत्र
प्रधानमन्त्री देउवाको भारत भ्रमण : यस्तो छ दिनभरको व्यस्त तालिका
काठमाडौं, १९ चैत । औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान…
467
अखबार टुडे
प्रकाशित:
२०७८, १९ चैत्र
एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
काठमाडौं, २० चैत । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म…
573
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र
५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका निम्ति भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५०…
432
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं, १८ चैत । सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने विश्वास…
475
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र
प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका यस्तो छ !
काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबा) भारत भ्रमणमा जाँदैछन् । देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा तीनदिने भ्रमणका लागि भारत जान लागेका…
550
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र
मौसम सफा हुन अझै तीन दिन लाग्ने
काठमाडौं, १८ चैत । अझै तीन दिन मौसम सफा नहुने भएको छ ।भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो…
651
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
११ देखि १४ प्रतिशतसम्म बढ्ने भयो सवारीसाधनको भाडादर
काठमाडौं, १७ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले आज यातायात व्यवस्था विभागलाई…
611
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
टी-२० क्रिकेटमा नेपालको लगातार तेस्रो जित, करण केसीको ह्याट्रिक
काठमाडौं, १७ चैत । त्रिकोणत्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्र्तगत बिहिबार भएको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएको छ । नेपालले…