नेपाल खबर
331
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार
बरु जेल हालोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ : भीम रावल
काठमाडौं, ८ असरा । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र…
408
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार
सर्वोच्चद्वारा क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं, ८ असार । सर्वोच्च अदालतले क्रसर उद्योगको नयाँ मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश…
350
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार
घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने, ‘मबाट कुनै अनुचित कार्य भएको छैन’
काठमाडौं, ८ असार । इच्छाराज तामाङलाई धरौटीमा छाड्न घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौंका जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका…
368
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार
रवि लामिछानेको पार्टीको नामले ‘स्वतन्त्र’ उम्मेदवारलाई भ्रम पर्ने भन्दै निर्वाचन आयोगमा उजुरी
काठमडौं, ८ असार । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको…
419
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार
न्यायाधीश र वकिलबीच घुस डिल भएको अडियो सार्वजनिक, न्यायपरिषद् बैठक बस्दै
काठमाडौं, ८ असार । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायाधीश र वकिलबीच ठगी मुद्दामा पक्राउ परेका…
444
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार
उडान रोक्ने वायुसेवा सञ्चालकको निर्णय फिर्ता, आन्तरिक उडान नियमित संचालन हुने
काठमाडौं, ८ असार । वायुसेवा सञ्चालकले आन्तरिक उडान नियमित गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले…
362
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार
एकीकृत समाजवादीले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशन गर्ने
काठमाडौं, ७ असार । नेकपा एकीकृत समाजवादी पार्टीको प्रचार विभागले मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ बुलेटिन प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई…
425
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार
५३३ जनाको नक्कली लाइसेन्स बनाउने १७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, ७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । अख्तियारले यातायात…