नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, १३ श्रावण
युवकको हत्या गरेर दुई करोड ५० लाख बीमा भुक्तानी लिएको आरोपमा ६ जना पक्राउ
काठमाडौं, १३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ श्रावण
‘गठबन्धन सरकार कर्मचारीहरूको संयन्त्रलाई हतोत्साही बनाउन दलगत स्वार्थमा लाग्यो’
काठमाडौं, १३ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नयाँ आर्थिक वर्षसँगै स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी तथा करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ श्रावण
नेपालको भूभाग अन्य राष्ट्रविरुद्ध प्रयोग हुन नदिने हाम्रो विदेशनीतिका आधार हो : नेता खनाल
काठमाडौं, १३ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लिखित विदेशनीतिका आधारलाई नै पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका छन्…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ श्रावण
४५ जना यात्रु सवार यति एयरलाइन्सको इन्जिनमा खराबी देखिएपछि पोखरामै अवतरण
पोखरा, १३ साउन । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको एउटा इन्जिनमा समस्या देखिएपछि पोखरामै अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको…
अखबार टुडे
प्रकाशित:
२०७९, १२ श्रावण
अभिनेत्री मिरुनाविरुद्ध गाली-बेइज्जतीसम्बन्धी मुद्दा
काठमाडौं, १२ साउन । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । काठमाडौं बौद्धका भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला…
अखबार टुडे
प्रकाशित:
२०७९, १२ श्रावण
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, १२ साउन । आज बिहीबार, अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।…
अखबार टुडे
प्रकाशित:
२०७९, ११ श्रावण
एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले…
अखबार टुडे
प्रकाशित:
२०७९, १० श्रावण
बढ्दो व्यापार घाटाप्रति राष्ट्रपतिद्वारा चिन्ता : फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड
काठमाडौ., १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको बढ्दो व्यापार घाटालाई पूर्तिका लागि फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड दिएकी छन् । शितल निवासमा…