विश्व
अखबार टुडे
प्रकाशित:
२०७७, १० आश्विन
युक्रेनमा विमान दुर्घटना, २५ जनाको मृत्यु
किभ, १० असोज (एजेन्सी) । युक्रेनमा सैनिक विमान दुर्घटनामा हुँदा कम्तीमा २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा…
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन
बेलायतमा भयावह बन्दै कोरोना, शुक्रबार अहिलेसम्मकै बढी संक्रमित भेटिए
लण्डन, ९ असोज (एजेन्सी) । बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् । यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै संक्रमित एक…
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन
‘कोरोनाविरुद्धको खोप २०२१ को शुरुमै आउँछ’
बेइजिङ, ९ असोज (एजेन्सी) । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ…
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन
चीनलाई भारतको चेतावनी, ‘पिएलए सैनिक अघि बढे भारतले गोली चलाउनेछ’
काठमाडौं, ९ असोज (एजेन्सी) । पछिल्लो समय चीन र भारतबीच सीमा विवाद चर्कँदै गएको छ । यसैबला भारतले चीनलाई पिएलए सैनिक अघि बढाए भारतीय सैनिकले…
अखबार टुडे
प्रकाशित:
२०७७, ८ आश्विन
विरोध प्रदर्शनबीच बेलारुसका राष्ट्रपतिद्वारा सपथ, युरोपेली मुलुकद्वारा अमान्य
किभ, ८ असोज (एपी) । बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौँ पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप…
अखबार टुडे
प्रकाशित:
२०७७, ८ आश्विन
अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन विश्व समुदायसँग घानीको आग्रह
न्युयोर्क, ८ असोज (एजेन्सी) । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७७, ७ आश्विन
राष्ट्रसंघको महासभा बन्यो ‘अपूर्व महासभा’
न्युयोर्क, ७ असोज (एजेन्सी) । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा भएको…
अखबार टुडे
प्रकाशित:
२०७७, ६ आश्विन
सिमित व्यक्तिको सहभागीमा ‘नोबेल शान्ति पुरस्कार’ प्रदान गर्ने तयारी
कोपेनहेगन, ६ असोज (एजेन्सी) । सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष १० डिसेम्बरमा नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी गरिएको आयोजकहरुले जनाएका…
पूर्वबाट भित्रियो मनसुन, संखुवासभामा १२४.६ मिलिमिटर वर्षा
रास्वपाको प्रथम महाधिवेशन आजदेखि, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दावी
मच्छिन्द्रनाथको भोटो आज देखाइँदै, यस्तो छ भोटो जात्राको किम्वदन्ती
कुन्हा र भिनिसियसको गोलमा ब्राजिलको शानदार जित
विश्वकप २०२६ : मेसी, एम्बाप्पे र हालाण्ड चम्किँदा चुके रोनाल्डो !