विश्व
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर
चीनमा जन्मदर वृद्धि गर्न कम्तीमा ३० दिनसम्म प्रसूति बिदा बढाइने
बेइजिङ, ११ मंसिर (एजेन्सी) । चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको…
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर
रूसको कोइलाखानीमा आगलागी, ५२ मजदुरको निसास्सिएर मृत्यु
ग्रामोटेनो, १० मङ्सिर (एजेन्सी) । रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा…
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर
अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्नुपर्छ : चीन
बेइजिङ, १० मंसिर (एजेन्सी) । चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा ‘नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन’ लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ…
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर
ताइवान मुद्दामा अमेरिकासँग कुनै सम्झौता हुँदैन: चीन
काठमाडौं, १० मंसिर (एजेन्सी) । ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने चिनियाँ रक्षामन्त्रालयले बिहीबार प्रस्ट पारेको छ । यस विषयमा अमेरिकाले कुनै भ्रम पाल्न नहुने मन्त्रालयले…
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर
पाकिस्तानको ऋण ३० हजार खर्ब नाघ्यो, देश चलाउन समस्या
काठमाडौं, १० मंसिर (एजेन्सी) । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताएका छन् । उनले…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर
इङ्ग्लिश च्यानलमा आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु
काठमाडौं, ९ मंसिर । बेलायत प्रवेश गर्न खोजेका ३४ आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको बीबीसीले जनाएको…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर
स्वीडेनकी प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घन्टामै राजीनामा
काठमाडौं, ९ मंसिर । स्वीडेनकी पहिलो महिला म्याग्डलेना यान्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन् । बुधबार म्रधानमन्त्रीमा नियुतm भएका यान्डरसनलाई उनको गठबन्धन…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर
अमेरिकासँगको वार्ताले ‘नयाँ अध्याय’ खोल्ने तालिबान समूहको भनाइ
काबुल, ९ मंसिर (एजेन्सी) । आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच हुने वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले…