नेपाल खबर
643
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दुई वटा दाँत भाँचियो
सप्तरी, २१ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको…
480
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर
महाअभियोग लगाउन हामी निर्णायक होइनौँ, दुई तिहाइ पनि छैन: अध्यक्ष ओली
भक्तपुर, २१ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग…
655
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर
‘मधेसी जनतालाई अगाडि बढाउने पक्षमा माओवादी वाहेक अरु कोही छैन’
काठमाडौं, २१ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् । मंगलबार…
777
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर
‘ओलीले एमाले सिध्याएर नारायणी नदीमा तिलाञ्जली दिए’
इनरुवा, २१ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन् । मंगलबार…
659
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर
राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता
काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका…
969
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर
कांग्रेस महाधिवेशन: ३८ सय बेड बुकिङ, दैनिक ८ हजारलाई खाना
काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूका लागि बसोबास र खानाको व्यवस्था गरेको छ । केन्द्रीय सदस्यसमेत रहेका भोजन तथा आवास समिति संयोजक सुरेन्द्रराज…
754
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर
एमसीसी सम्झौता लिने/नलिनेबारे अमेरिकालाई प्रष्टसँग भन्नुपर्छ: राजदूत खत्री
काठमाडौं, २० मंसिर । नेपालले एमसीसी लिने वा नलिने बारे अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने अमेरिकाका लागि प्रस्तावित राजदूत प्रोफेसर श्रीधर खत्रीले बताएका छन् । सोमवार संसदीय…
621
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर
आगामि निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टी बन्छ: अध्यक्ष नेपाल
दमक, २० मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताएका छन् । लोकतन्त्र,…