विश्व
342
अखबार टुडे
प्रकाशित:
२०७९, १८ पुष
नोटबन्दी गर्ने मोदीको निर्णय सही भएको सर्वोच्चको फैसला, नेपालमा रहेको करोडौं भारतीय रुपैयाँ अब के हुन्छ ?
काठमाडौं, १८ पुस (एजेन्सी) । भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी सरकारले सन् २०१६ मा गरेको ‘नोटबन्दी’ गर्ने निर्णय सही भएको फैसला गरेको छ । भारतीय…
203
अखबार टुडे
प्रकाशित:
२०७९, १७ पुष
कुटनितिक सुरक्षाको कारण देखाउँदै अमेरिकाले लगायो टिकटकमा प्रतिबन्ध
न्युयोर्क, १७ पुस (एजेन्सी) । अमेरिकाले सुरक्षा उच्च जोखिम रहेको भन्दै चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाएको छ । देशको कुटनितिक सुरक्षा चिन्ताको रूपमा रहेको भन्दै…
253
अखबार टुडे
प्रकाशित:
२०७९, १६ पुष
सेन्जेन क्षेत्रको २७औँ राष्ट बन्यो क्रोएशिया
जाग्रेव, १६ पुस (एजेन्सी) । क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशकअघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना…
217
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष
दुई दशकमा १७०० पत्रकार मारिए: अमेरिका विश्वको सबैभन्दा जोखिमयुक्त महादेश
पेरिस, १५ पुस (एजेन्सी) । करिब दुई दशकमा विश्वभर करिब एक हजार ७०० भन्दा पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ (आरएसएफ)ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले…
332
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष
के पेलेले साँच्चै युद्ध रोकेका थिए ?, यस्ता छन् पेलेबारे १० रोचक तथ्य
काठमाडौं, १५ पुस । पेलेको नाम थाहा नपाउने मान्छे सायदै कम होला । उनी त्यस्ता खेलाडी हुन् सबैको मन र दिमागमा बसेका छन् । फुटबल…
257
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष
ब्राजिलका महान फुटबलर पेलेको निधन, तीन दिन राष्ट्रिय शोकको घोषणा
काठमाडौं, १५ पुस (एजेन्सी) । ब्राजिलका विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा…
228
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष
अमेरिकाद्वारा चिनियाँ यात्रुमाथि कडाई
न्युयोर्क, १४ पुस (एजेन्सी) । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गर्ने भएको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य…
231
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष
चीनमा एकसाथ दुई सय गाडी ठोेक्किए
काठमाडौं, १४ पुस (एजेन्सी) । चीनको हेनान प्रान्तमा एकैसाथ दुई सय वटा गाडी आपसमा ठोक्किएर छन् । चिनियाँ समाचार च्यानल सीसीटीभीका अनुसार हेनान प्रान्तको चेङचोउस्थित…