नेपाल खबर
296
अखबार टुडे
प्रकाशित:
२०८१, २३ श्रावण
काभा वुमन्स नेसन्स लिग : नेपाल उपविजेतामै सिमित
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा डिफेन्डिङ…
206
अखबार टुडे
प्रकाशित:
२०८१, २३ श्रावण
शान्ति सबैको चाहना हो, अब हिंसात्मक द्वन्द्व हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सबैको चाहना भएको भन्दै अब हिंसात्मक द्वन्द्व नहुने बताएका छन् । उनले देशमा हिंसात्मक द्वन्द्वले ठूलो पीडा भोग्नुपरेको…
179
अखबार टुडे
प्रकाशित:
२०८१, २३ श्रावण
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
222
अखबार टुडे
प्रकाशित:
२०८१, २२ श्रावण
बंगलादेशमा राष्ट्रपतिद्वारा संसद भंग
काठमाडौं । बंगलादेशको संसद भंग भएको छ । राष्ट्रपति महममद शाहबुदिनले मंगलबार संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ । केही महिनाअघि…
169
अखबार टुडे
प्रकाशित:
२०८१, २२ श्रावण
बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु
गण्डकी । बागलुङको बडिगाड गाउँपालिकामा मंगलबार बिहान पहिरोमा परी ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिममा ६ जना र वडा…
279
अखबार टुडे
प्रकाशित:
२०८१, २१ श्रावण
सुनको मूल्यमा कीर्तिमान, कसरी हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।…
184
अखबार टुडे
प्रकाशित:
२०८१, २० श्रावण
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय…
168
अखबार टुडे
प्रकाशित:
२०८१, २० श्रावण
सुदुरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दोहोरिँदै कमलबहादुर शाह
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको…