रुसले कजाकिस्तानबाट शान्ति सैनिकलाई मस्को र इभानु क्षेत्रमा पठाउँदै
प्रकाशित:
२०७८, १ माघ

मस्को, १ माघ (एजेन्सी) । कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (सिएसटीओ) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
‘आज, १५ क्ष्–ि७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा सिएसटीओ सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइहरूको कर्मचारी र सवारी साधनहरू पठाउनेछन्’ मन्त्रालयले जनाएको अन्तर्राष्टिय समाचारमा उल्लेख छ । त्यसपछि एकाइहरू उनीहरूको स्थायी तैनाथी ठाउँहरूमा रहनेछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
