नेपाल खबर
177
अखबार टुडे
प्रकाशित:
२०८१, १५ चैत्र
तीनकुने घटना : पत्रकार आन्दोलित
काठमाडौं । नेपाल पत्रकार महासंघले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको…
245
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र
म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्प : १५० जनाको मृत्यु, सयौँ घाइते
म्यानमार (एजेन्सी) । म्यानमार र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस…
213
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र
गृह मन्त्रालयले भन्यो- आजको घटनाको जिम्मेवार दुर्गा प्रसाइँ
काठमाडौं । गृह मन्त्रालयले आज शुक्रबार तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका…
222
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र
राजावादीको प्रदर्शन अराजक : आगजनीमा परी एभिन्युजका पत्रकारको मृत्यु
काठमाडौं । राजावादी समर्थकको प्रदर्शनको धmममा तिनकुनेस्थित एक घरमा आगो लगाउँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजक…
158
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु
काठमाडौं । काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादीको प्रदर्शन उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु…
138
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै, प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।…
217
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र
गणतन्त्र पक्षधर र राजावादीको शक्ति प्रदर्शन : एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन
काठमाडौं । आज काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजाका समर्थक (राजावादी)ले शक्ति प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित समयअनुसार दुई पक्षले प्रदर्शन गर्न लागेको हो ।…
158
अखबार टुडे
प्रकाशित:
२०८१, १३ चैत्र
यस्तो देशभरको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा…