नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०८२, २८ भाद्र
यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सातै प्रदेशका केही स्थानहरूमा…
अखबार टुडे
प्रकाशित:
२०८२, २७ भाद्र
सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
काठमाडौं । काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्…
अखबार टुडे
प्रकाशित:
२०८२, २७ भाद्र
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरिँदै, ओलीको पनि समर्थन
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका…
अखबार टुडे
प्रकाशित:
२०८२, २७ भाद्र
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति
काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा…
अखबार टुडे
प्रकाशित:
२०८२, २६ भाद्र
देशभरिका अस्पतालमा ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइतेको उपचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजीको प्रदर्शनपछि अहिलेसम्म ३० जनाको मृत्यु भएको जनाएको छ । एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।…
अखबार टुडे
प्रकाशित:
२०८२, २५ भाद्र
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित…
अखबार टुडे
प्रकाशित:
२०८२, २५ भाद्र
बिहानसम्म बलिरह्यो सिंहदरबार
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार लगाइएको आगो अझै निभेको छैन । बुधबार बिहानसम्म पनि सिंहदरबारमा आगो बलिरहेको छ । सिंहदरबार भित्र प्रवेश…
अखबार टुडे
प्रकाशित:
२०८२, २४ भाद्र
देशव्यापी फैलियो जेन-जी आन्दोलन, कहाँ के के भयो ?
काठमाडौं । जेनजीले सुरू गरेको आन्दोलन देशभर फैलँदैछ । काठमाडौंबाट सुरू भएको आन्दोलन सोमबार नै सातै प्रदेशका मुख्य सहरमा फैलिएको थियो । आज बिहानदेखि जिल्ला–जिल्लामा…