नेपाल खबर
90
अखबार टुडे
प्रकाशित:
२०८२, २६ मंसिर
सरकार र जेनजीबीच संविधान सुधार गर्न के के सहमति भयो ?
काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिहरुबीच संविधान संशोधन सुझाव आयोग गठन गर्ने सहमति भएको छ । बुधबार सिंहदरबारमा भएको सहमतिमा कानुनी राज्यका आधारभूत मूल्य मान्यताहरूलाई…
177
अखबार टुडे
प्रकाशित:
२०८२, २१ मंसिर
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई दिएको २० बुँदे निर्देशनमा के छ ?
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई…
122
अखबार टुडे
प्रकाशित:
२०८२, २० मंसिर
पुटिनलाई मोदीको गीता उपहार, पुटिनले के दिए ?
काठमाडौँ । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति…
136
अखबार टुडे
प्रकाशित:
२०८२, १५ मंसिर
बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश ट्रम्पले किन गरे रद्द ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा जारी गरिएका ९२ प्रतिशत कार्यकारी आदेशहरू रद्द गरेका छन् । ट्रम्पले बाइडेनको कार्यकालक यी…
146
अखबार टुडे
प्रकाशित:
२०८२, १४ मंसिर
एनपिएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा…
78
अखबार टुडे
प्रकाशित:
२०८२, ११ मंसिर
थाइल्याण्डमा पछिल्लो ३०० सय बर्ष यताकै ठुलो बर्षा, १८ जनाको मृत्यु
काठमाडौँ । थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरूमा ठूलो बाढी आएको छ । अहिलेसम्म बाढीबाट १८ जनाको मृत्यु भएको छ र उद्धार र…
135
अखबार टुडे
प्रकाशित:
२०८२, ११ मंसिर
रास्वपाले सबै प्रदेशका इन्चार्जलाई हटायो, अरु के के निर्णय गर्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशका सबै इन्चार्जलाई पदमुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट…
107
अखबार टुडे
प्रकाशित:
२०८२, ११ मंसिर
आइसीसी टी-२० विश्वकपमा यस्तो छ नेपालको समुह चरणको खेल तालिका
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको…