नेपाल खबर
117
अखबार टुडे
प्रकाशित:
२०८२, ७ माघ
प्रतिनिधिसभा निर्वाचन : आज देशभर उमेदवारको मनोनयन दर्ता
काठमाडौँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवारको  मनोनयन दर्ताको तालिका रहेको छ । निर्वाचन आयोगले उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका…
124
अखबार टुडे
प्रकाशित:
२०८२, ७ माघ
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
काठमाडौँ । पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् ।  पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट-४ मा चुनाव लड्ने भएका हुन्…
143
अखबार टुडे
प्रकाशित:
२०८२, ६ माघ
आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने, धादिङ-१ को पाइन् टिकट
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले आशिकालाई धादिङ-१ बाट टिकट दिएको हो । आशिकाले यसअघि काठमाडौंबाट चुनाव लड्ने…
163
अखबार टुडे
प्रकाशित:
२०८२, ६ माघ
यसका कारण सञ्चारमन्त्री खरेलले दिए राजीनामा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका…
127
अखबार टुडे
प्रकाशित:
२०८२, ६ माघ
बामदेव गौतम चुनाव नलड्ने !
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतम चुनाव नलड्ने भएका हुन् । बर्दियाबाट चुनाव लड्ने चर्चा भएका गौतमको टिकट विष्णु थारुलाई दिइएको छ…
136
अखबार टुडे
प्रकाशित:
२०८२, ६ माघ
इरानविरुद्ध सैन्य कारबाहीबाट किन पछि हट्यो अमेरिका ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्ने तयारी गरिरहेका बेला एकाएक यो कदमबाट अमेरिका पछि हटेको बताइएको छ । मध्य पूर्वको सबैभन्दा…
98
अखबार टुडे
प्रकाशित:
२०८२, ६ माघ
एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’
काठमाडौँ । नेकपा एमालेमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणमा चरम असन्तुष्टि देखिएको छ । पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिष्पर्धा गरेका…
127
अखबार टुडे
प्रकाशित:
२०८२, ५ माघ
रवि र बालेनको जनकपुरमा भव्य स्वागत, विमानस्थलमा भिडबाट सिसाको ढोका फुट्यो
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् । आइतबार मात्र काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएपछि…