यसका कारण सञ्चारमन्त्री खरेलले दिए राजीनामा
प्रकाशित:
२०८२, ६ माघ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् ।
मन्त्री खरेलले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका छन् । आजै अर्का मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । उनी पनि प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
