भक्तपुर १ मा नेमकिपाको किल्ला ढल्यो : रास्वपाका रूकेश रन्जित विजयी
अखबार टुडे
प्रकाशित:
२०८२, २३ फाल्गुन

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल पराजित भएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले जित हासिल गरेका छन् ।

उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन् भने प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ४८ सालदेखि नै नेमकिपाले जित्दै आएको थियो । यस क्षेत्रमा रास्वपाले जितेसँगै नेमकिपाको किल्ला ढलेको छ ।

प्रतिक्रिया