साउदीको तेल कम्पनी प्रशोधन केन्द्रमा इरानको आक्रमण
प्रकाशित:
२०८२, १८ फाल्गुन

काठमाडौँ । इरानले साउदी अरेबियाको तेल कम्पनि साउदी आरामकोको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ ।
मानवविहीन विमानबाट गरिएको आक्रमणपछि अरामकोले सोमबार रास तनुरा प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको हो । आक्रमणपछि केन्द्रबाट धुँवाको मुस्लो बाहिर निस्किएको देखिएको छ ।
इरानले अमेरिकाका सहयोगी देशहरुमा आक्रामक रुपमा आक्रमण शुरु गरेको छ र तेल केन्द्रहरुलाई निशाना बनाएको छ । यसैबीच इरानमाथि आक्रमण जारी रहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
