पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
प्रकाशित:
२०८२, ७ माघ

काठमाडौँ । पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् । पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट-४ मा चुनाव लड्ने भएका हुन् ।
उनले आफु रौतहटबाट उम्मेदवार बन्ने बताउदै आफुले चलाउदै आएको ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।
उनले आफ्नो अन्तिम कार्यक्रममा आफुले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफु जनताको बीचमा गएर काम गर्ने बताउदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
