बामदेव गौतम चुनाव नलड्ने !
अखबार टुडे
प्रकाशित:
२०८२, ६ माघ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतम चुनाव नलड्ने भएका हुन् ।

बर्दियाबाट चुनाव लड्ने चर्चा भएका गौतमको टिकट विष्णु थारुलाई दिइएको छ । स्रोतका अनुसार प्रचण्डले गौतमको टिकट विष्णु थारुलाई दिएपछि उनी चुनाव नलड्ने भएका हुन् । उनले प्रतिनिधि सभाको चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट समेत राजीनामा दिएका थिए ।

प्रतिक्रिया