पुम्दीभुम्दीमा सांगीतिक प्रस्तुती दिँदै महेन्द्रराज बराल
प्रकाशित:
२०८०, ५ चैत्र

काठमाडौं । पोखराको पुम्दीभुम्दीमा चैत १० गते शनिबार आयोजना ‘पाईन खबर साँझ’ हुने भएको छ । जहाँ लोकप्रिय कलाकारको साथमा गायक महेन्द्रराज बरालको पनि सांगीतिक प्रस्तुति रहने भएको छ ।
ईन्द्रेणी थिएटरको प्रस्तुतीमा आयोजना हुने ‘पाइन खबर साँझ’मा हरिदेवी कोइराला, पदमराज ढकाल, नवराज बराल, महेन्द्रराज बराल, रामजी पौडेललगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको पनि आयोजकको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
