प्रतिनिधिसभा बैठक एक साता स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण

काठमाडौं, १६ साउन । प्रतिनिधिसभा बैठक एक साता स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ गते समोबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिल्दा संसद् अवरुद्ध हुँदै आएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ ।

प्रतिक्रिया