१४ अर्ब ठगीको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।
शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले पक्राउ गरेको हो । सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको बताइएको छ ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
