शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्धविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

शेर्पाले यो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई थुनामा नै गएर खाणको नाम नलिन आग्रह गरेको बताइएको छ । शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका व्यक्ति हुन् ।

प्रतिक्रिया