बढुवा भएका १८ जना एसएसपीको पदस्थापन, १२ को सरूवा (सूचीसहित)
प्रकाशित:
२०८०, २६ बैशाख

काठमाडौं, २६ वैशाख । आइतबार बढुवा भएका नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन र १२ जनाको सरूवा भएको छ । गृह मन्त्रालयले मंगलबार बढुवा भएका १८ जनाको पदस्थापन र १२ जनाको सरूवा गरेको हो ।
यस्तो छ पदस्थापन सूची:




सरूवाको सूची :



प्रतिक्रिया
सम्बन्धित समाचार
