मन्त्रिपरिषद्का १५ निर्णय के के हुन् ?
अखबार टुडे
प्रकाशित:
२०८०, ७ बैशाख

काठमाडौं, ७ वैशाख । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको विभिन्न निर्णयहरु सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै विभिन्न १५ वटा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु:

प्रतिक्रिया