एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पौडेललाई हराउँदै प्रदीप पौडेल विजयी
प्रकाशित:
२०७९, ६ मंसिर

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । नेता पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले पैडेललई विजयीको घोषणा गर्न मात्र बाँकी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेक पौडेलले सुरुदेखिन अग्रता लिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
