काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

उनले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिशपर्धी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए भने नेपाली कांग्रेसका राजुराज जोशीले ३६७० मत ल्याएर तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया