चिनियाँ उपविदेशमन्त्री ली ५ दिने नेपाल भ्रमणमा आउँदै
प्रकाशित:
२०७९, २५ कार्तिक

काठमाडौं, २५ कात्तिक । चिनियाँ उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा आउन थालेका छन् ।
राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली शुक्रबार नेपाल आउन लागेका हुन् ।
ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आउन लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
तर नेपाली पक्षबाट भने उनको भ्रमणका बारेमा औपचारिक जानकारी गराइएको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
