
पछिल्लो समय DXN को कफि पिउनेहरु बढ्दै गएका छन् । डिएक्सएनको कालो कफिले शरीरलाई फाइदा पुग्छ । डिएक्सएनको कालो कफि DXN कै गानोदर्माको शुद्ध धुलो २ प्रतिशत राखिएको हुनाले यो कफिमा प्रसस्त मात्रामा औषधिउ गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न । त्यसकारण DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोगहरुको उपचार गर्न सम्भव छ ।
यो कफिमा क्याफिन र निकोटिन एकदमै कम प्रयोग भएकााले यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनैपनि रुपमा नकारात्मक असर नगर्ने हुँदा यो कफि धेरैले मन पराएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड जस्ता तत्वहरु पाइने कम्पनीले जनाएको छ ।
फाइदाहरु
(१) शरीरलाई शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवश्यकताअनुसार निन्द्रा लगाउने
(४) आवश्यकता अनुसार भोग लगाउने
(५) शारीरिक तथा मानसिक शक्तिको साथै दिमागी स्मरण शक्ति बढाउँछ
(५) विभिन्न टेन्सन र झन्झटबाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरीरका कोषहरुलाई बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, शरीरको मोटोपन, नसासम्बन्धी आदि रोगहरुका लागि विशेष फाइदा गर्ने कम्पनीले जनाएको छ । साथै, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाइ शरीरमा रहेका फोहोर मैला बिसादीहरुलाई दिशा, पिसाब, पसिना, थुक, खकारको माध्यमबाट शरीरको खराबीलाई बाहिर फाल्ने काम गर्दछ ।
-डिएक्सन नेपालबाट
