सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस, को-को परे ?
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १६ असार । सशस्त्र प्रहरीका ५६ जना इन्स्पेक्टर नायब उपरीक्षक ( डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बिहीबार बढुवा समितिले उनीहरूलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।
को-को परे ?



प्रतिक्रिया
सम्बन्धित समाचार
