निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार

काठमाडौ, ६ असार । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

उनीमाथि कर्मचारीमाथि दुव्र्यवहार गरेकोलगायत आरोप थिए । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया