भ्वाइस विजेता किरणको मोहनी मन्तरमा टिकटक जोडी (भिडियो)
प्रकाशित:
२०७८, १० आश्विन
काठमाडौं, १० असोज । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’का बिजेता किरण गजमेरको नयाँ गीत ‘मोहनी मन्तर’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी खनालको शब्दरचना रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ ।
भिडियोमा हाल टिकटक तथा म्युजिक भिडियोका चर्चित जोडी बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना