निषेधाज्ञाबीच पनि निर्माणको काम जारी
प्रकाशित:
२०७८, १ जेष्ठ
काठमाडौं, १ जेठ । ललितपुरको पुञ्चोकस्थित प्रहरी प्रभागको घर निर्माण गर्दै मजदुर (माथि तस्बिरमा हेर्नुस्)।
सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञामा पनि विकास निर्माण काम सुरक्षा मापदण्ड पूरा गरी काम भइरहेको छ । यहाँ मात्र होइन, निषेधाज्ञाको अवधिमा कुनै पनि विकास निर्माणको कार्य रोकिएको छैन । तस्बिर/रासस
प्रतिक्रिया
सम्बन्धित समाचार