मेलिनाले गाइन् ‘राम हो झुमा’ (भिडियो)
प्रकाशित:
२०७८, २२ बैशाख
काठमाडौं, २२ बैशाख । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राई र श्रीकृष्णको स्वरमा रहेको गीत ‘राम हो झुमा हो’को भिडियो सार्वजनिक भएको छ । गतिमा बिदुर गिरीको शब्दमा रहेको छ ।
सार्वजनिक गीतमा श्रीकृष्ण क्षेत्रीले संगीत दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने गीतमा सन्देश दिइएको छ । भिडियोमा गीता ढुंगाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् । जसलाइ राम केएसीले निर्देशन गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना