प्रधानमन्त्री ओलीको सरकारी निवासमा योगाभ्यास (फोटोफिचर)
प्रकाशित:
२०७७, १ माघ
काठमाडौं, १ माघ । आज राष्ट्रिय योग दिवश । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका देशभर राष्ट्रिय योग दिवस मनाइएको छ । यस्तै प्रधानमन्त्री निवासको सकारी निवास बालुवाटारमा पनि योगा गरेर योग दिवश मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा योगामा सहभागीहरुलाई योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएकी थिइन् । योगाभ्यासमा प्रधानमन्त्री ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना