काजलको हनिमुन तस्बिर
प्रकाशित:
२०७७, २७ कार्तिक

मुम्बई, २७ कार्तिक (एजेन्सी) । बलिउड अभिनेत्री काजल अग्रवाल यतिखेर आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छन् । अभिनेत्री काजलले केही साताअघि मात्र व्यापारी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी विवाहपछि पनि लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग सम्पर्कमा छिन् ।
उनले पछिल्लो समय हनिमुनको तस्बिर शेयर गरेकी छन्, जुन उनले सेयर गरेको फोटो थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् । दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगाशन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकीक छिन्, ‘म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?