गायक बस्यालले ल्याए ‘मर्नु न बाँच्नु बनायो’ (भिडियो)
प्रकाशित:
२०८३, ५ बैशाख

काठमाडौं । चर्चित गायक, कलाकार इन्द्र बास्यालले दर्शक तथा स्रोतामाझ ‘मर्नु न बाँच्नु बनायो’ बोलको गीत ल्याएका छन् । गायक बस्यालले आफ्नै अफिसियल युटुव च्यानलमार्फत उक्त सार्वजनिक गरेका हुन् ।
गीतमा उनकै स्वर, शब्द तथा संगीत रहेको छ । यस गीतमा संगीत संयोजन राकेश सोनीले गरेका छन् । भिडियोमा विष्णु केसी र ममता इन्द्र बस्याल, बाल कलाकार अन्जिला तमाङ, उषा तमाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
कृष्णराज भण्डारीले निर्देशन गरेको यस भिडियोमा सम्पादन अर्जुन खड्का, छायांकन केशव अधिकारी र मेकअप जोति सोनमको रहेको छ ।
नयाँ वर्षको शुभकामनासहित प्रस्तुत गरिएको यस सांगीतिक कोसेलीले पनि बिगतका आफ्ना सिर्जनाले स्रोताको मन जित्ने गायक बस्यालको विश्वास छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
