म्याग्दीबाट शानदार मतसहित महावीर पुन विजयी
अखबार टुडे
प्रकाशित:
२०८२, २३ फाल्गुन

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन शानदार मतसहित विजयी भएका छन् । पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया