भोजपुरीमा गोलु र खुशीको स्वरमा ‘कमर धके झूल’ (भिडियो)
प्रकाशित:
२०८२, २४ माघ

काठमाडौं । भोजपुरी गीत संगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र खुशी कक्कडको स्वरमा ‘कमर धके झूल’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द, गजेन्द्र जी, संगीत विराज जी, संगीत संगोजन गोलु जी र रेकर्डिङ अभिषेक विश्वकर्माको रहेको छ ।
सप्तरंगी फिल्मको ब्यानरका लागि एमडी हुसेन मिर्नाता रहेको रोमान्टिक यस गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र मेनुका माझीको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर पवित्रा आचार्य, छायाँकार महाफुज अन्सारी, मेकअप आरोही श्रेष्ठ, सम्पादक सुवास देवकोटा, उत्पादन मुन्ना रिजवी निर्देशक रमेश बोगटीको रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
