युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा
अखबार टुडे
प्रकाशित:
२०८२, १६ माघ

काठमाडौँ । युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा भएका छन् । मंगलबार पक्राउ परेका सफललाई एक दिन हिरासतमा राखेर हाजिरी जमानीमा बुधबार साँझ छोडिएको हो ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका थिए । महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया