काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा
प्रकाशित:
२०८२, ३ माघ

काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा काठमाडौँ -४ बाट उम्मेदवारी दिने चर्चा रहेको छ । मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
